०५ साउन २०८३, मंगलबार

चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक

साउन १०, २०८०
काठमाडौं
चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक

गणेशदेव पाण्डेको लेखन एवं निर्देशन रहेको चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ । 

एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरू समावेश छन् । 

भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, सुशील सिटौला, मोनिका थापा, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय छ । 

आभा नेपालको निर्माण रहेको फिल्मलाई विवेक खड्काले छायाङ्कन र अन्जय खड्काले सम्पादन गरेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्