१५ असार २०८३, सोमबार

हवाई भाडामा कर लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर

साउन ११, २०८०
काठमाडौं
हवाई भाडामा कर लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर

हवाई भाडामा कर लगाउने सरकारको निर्णयविरुद्ध ट्राभल व्यवसायी कानूनी उपचारमा गएका छन् ।

सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो ।

सरकारको निर्णय खारेजीको माग गर्दै ट्राभल व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विहीवार सर्वाेच्च अदालमा रिट निवेदन दिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्