कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम मूल्य प्रतिकिलो ११० रुपैयाँ रहेको छ ।
यसैगरी गोलभेँडा सानो (लोकल)को ४५, आलु रातो ५०, भण्टा डल्लोको ८०, लौकाको ६०, टाटे सिमीको ९०, ब्रोकाउलीको ८०, अनारको ३५० रुपैयाँ रहेको छ ।
मूल्य विस्तृतमाः
