२२ जेठ २०८३, शुक्रबार

च्याउबाटै लाखौं कमाउँछन् नरेन्द्र

कात्तिक २०, २०७४
च्याउबाटै लाखौं कमाउँछन् नरेन्द्र
च्याउ टिपेर बेच्न बजार लैजाने तयारी गर्दै ताप्लेजुङ फुङलिङका कृषक नरेन्द्र मादेन । जग्गा भाडामा लिएर च्याउखेती गर्दै आएका मादेनले च्याउ खेतीबाट वार्षिक लाखौँको कमाई गर्दै आएका छन् । तस्बिर : सन्तोष पुर्कुटी, ताप्लेजुङ, रासस

salt training

कमेन्ट गर्नुहोस्