०५ साउन २०८३, मंगलबार

गएरातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध

साउन १४, २०८०
बुटवल
गएरातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध

शनिवार रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । 

बुटवल–पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

पहिरो शनिवार राति करीब १० बजे खसेको हो । अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । २ वटा जेसीबीले पहिरो पन्छ्याउने काम भइरहेको छ ।

सुरुङ मार्गमा फेरि पहिरो झरेको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्