२६ जेठ २०८३, मंगलबार

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

साउन १८, २०८०
काठमाडौं
संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

प्रधानन्यायाधीश सिफारिस लगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ ।

आज बिहीवार साँझ ५ बजे बस्ने बैठकले संवैधानिक निकायमा रिक्त विभिन्न पदमा नियुक्तिको सिफारिसका विषयमा छलफल गर्नेछ ।

मंगलवार बसेको परिषद्को बैठक निष्कर्षविहीन बनेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्