१२ असार २०८३, शुक्रबार

सडकमा फोहोर फाल्नेलाई महानगरले गर्‍यो १० हजार रुपैयाँ जरिवाना

साउन १८, २०८०
काठमाडौं
सडकमा फोहोर फाल्नेलाई महानगरले गर्‍यो १० हजार रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्ने एक जनालाई जरिवाना तिराएको छ ।

महानगरपालिका वडा नं २२ न्यूरोडमा फोहोर फाल्ने अरुणा अमात्यलाई १० हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । महानगरले अमात्यलाई बुधवार जरिवाना तिराएको हो ।

महानगरले यसअघि पनि सडकमा फोहोर फाल्नेलाई जरिवाना तिराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्