२४ जेठ २०८३, आइतबार

नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति सदस्यमा ७१० जना मनोनीत, को–को समेटिए ? [सूचीसहित]

साउन २२, २०८०
काठमाडौं
नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति सदस्यमा ७१० जना मनोनीत, को–को समेटिए ? [सूचीसहित]

नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ समितिमा सदस्यहरुको मनोनयन गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् । 

देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित तदर्थ समितिमा सदस्यको मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
मनोनीतहरुको सूची हेर्नुहोस्
 

salt training

कमेन्ट गर्नुहोस्