१० असार २०८३, बुधबार

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

साउन २४, २०८०
विराटनगर
कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले आज बुधवार सार्वजनिक बिदा दिएको छ ।

विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।
 
अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्