३१ असार २०८३, बुधबार

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

साउन २४, २०८०
काठमाडौं
प्रतिनिधिसभा बैठक आज पनि बस्दै

प्रतिनिधिसभा बैठक आज बुधवार पनि बस्दैछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

मंगलवार बसेको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा जवाफ दिएका थिए । गृहमन्त्री श्रेष्ठको जवाफपछि पनि एमालेले अवरोध जारी राखेकाले कार्यसूची अगाडि बढ्न सकेको थिएन ।

सुन प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्