०५ असार २०८३, शुक्रबार

गोपीखोलामा बस दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते

साउन २६, २०८०
दोलखा
गोपीखोलामा बस दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते
प्रतिकात्मक तस्वीर

दोलखाको गोपीखोलामा बस दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् ।

दोलखाबाट काठमाडौं जाँदै गरेको बा२ख ५४२९ नम्बरको बस गोपीखोलामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले १६–१७ जना घाइते भएका प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

घाइतेलाई भर्खरै चरिकोटस्थित विभिन्न अस्पतालमा पुर्‍याएर उपचार थालिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्