१४ असार २०८३, आइतबार

एमाले अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

साउन २८, २०८०
काठमाडौं
एमाले अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार विशेष पत्रकार सम्मेलन गर्न लागेका छन् ।  सुन प्रकरण र संसद अधिवेशनबारे ओलीले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

पार्टी कार्यालय च्यासलमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका सचिव गगन बिष्टले जानकारी दिए । 
 
अध्यक्ष ओलीको  प्रमुख आतिथ्यतामा वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्