०५ साउन २०८३, मंगलबार

कर वृद्धि फिर्ता लिन माग

साउन २८, २०८०
कास्की
कर वृद्धि फिर्ता लिन माग

नेपाली कांग्रेसले पोखरा महानगरपालिकाले गरेको कर वृद्धि फिर्ता लिन माग गरेको छ । कांग्रेस कास्की जिल्ला कार्यसमितिका सभापति किशोरदत्त बराल र पोखरा महानगरपालिका कार्यसमिति सभापति सुरेन्द्रमान बिजुक्छेले आज संयुक्त विज्ञप्ति जारी गर्दै औचित्यविना कर वृद्धि गरिएको भन्दै फिर्ता लिन माग गरेका हुन् । 
   
महानगरपालिकाको ध्यान जनताको हित र समृद्धिसँग जोडिनुपर्ने भए पनि त्यसको विपरीत कर बढाएर धेरै राजस्व उठाउने कुरामा मात्रै केन्द्रित भएको कांग्रेसले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्