२३ जेठ २०८३, शनिबार

काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? [सूचीसहित]

साउन २९, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 
जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १८० रुपैयाँ कायम भएको छ । 
यसैगरी आलु रातोको ५२, बन्दा लोकलको ५०, काउली स्थानीयको ९०, मटरकोशाको ११०, लौकाको ८०, घिरौलाको ५०, स्कुसको ७०, हरियो प्याजको २२०, अदुवाको २८०, मौसमको १८० रुपैयाँ कायम भएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्