२५ जेठ २०८३, सोमबार

आत्मालोचना गर्ने विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

भदौ १, २०८०
काठमाडौं
आत्मालोचना गर्ने विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

नेकपा एमालेले आत्मालोचना गर्ने विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने एमालेको निर्णय गरेको छ ।

हालै बसेको सचिवालय बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा चुनावको बेला बागी÷विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरिएको उल्लेख छ । 

अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरुलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने पनि एमालेले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्