२३ असार २०८३, मंगलबार

गोलभेँडादेखि नासपाती र रुख कटहरसम्म, आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

भदौ २, २०८०
काठमाडौं
गोलभेँडादेखि नासपाती र रुख कटहरसम्म, आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलोको अधिकतम मूल्य १६० र सानो (टनेल) को ९० रुपैयाँ कायम भएको छ। 

यस्तै आलु रातोको ५२, काउली स्थानीयको ८०, मकै बोडीको ९०, मटरकोशाको १००, घिरौँलाको ६०, रुख हटहरको ५५, नासपाती लोकलको ८० र चाइनिजको ३५० रुपैयाँ तोकिएको बजार विकास समितिले जनाएको छ।  
मूल्यसूची विस्तृतमा

null
 

salt training

कमेन्ट गर्नुहोस्