२५ जेठ २०८३, सोमबार

भोजपुरको नागछाँगा

भदौ २, २०८०
काठमाडौं
भोजपुरको नागछाँगा

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटयीक स्थल नागछाँगा । यो ठाउँको महत्वलाई उजागर गर्नको लागि यही भदौ ४ गते नाग पञ्चमीका दिन मेलाको आयोजना गरिएको छ । तस्वीर : युवराज विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्