०६ असार २०८३, शनिबार

काठमाडौं महानगरले गर्‍यो दुई सहकारी खारेज

भदौ ४, २०८०
काठमाडौं
काठमाडौं महानगरले गर्‍यो दुई सहकारी खारेज

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका दुई वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ । महानगरको सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम दुई सहकारी संस्था खारेज गरेको हो । 

खारेज हुने काठमाडौं महानगर ५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि र काठमाडौं ७ स्थित सुकस बचत तथा ऋण सहकारी संस्था लि रहेका छन् ।

यस्तो छ सूचना

null

salt training

कमेन्ट गर्नुहोस्