३२ असार २०८३, बिहीबार

मतदान चलिरहेकै बेला सप्तरीको हनुमान नगरमा दुई पक्षबीच झडप

कात्तिक २०, २०७४
मतदान चलिरहेकै बेला सप्तरीको हनुमान नगरमा दुई पक्षबीच झडप


रौतहट, २ असोज– सप्तारीको हनुमाननगरस्थित केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।

मतदान गर्ने विषयमा राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच विवाद भएपछि झडप भएको जनाइएको छ ।

राजपका उम्मेदवारले राप्रपाका उम्मेदवारलाई मतदान गर्न घरबाट ननिस्किन चेतावनी दिएपछि झडप भएको जनाइएको छ ।

झडप नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्