०९ साउन २०८३, शनिबार

सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ कछुवा

भदौ ९, २०८०
काठमाडौं
सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ कछुवा

मोरङको बेलबारीस्थित बेतना सिमसारमा अष्ट्रियाका  बैज्ञानीक डा. पिटर प्रस्छाङको नेतृत्वको टोलीले पत्ता लगाएको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा । 

अति सङ्कटापन्न जन्तुको सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा  बेतना सिमसारमा दुई दर्जनभन्दा बढीको संख्यामा रहेको बैज्ञानीकको टोलीले पत्ता लगाएको छ । तस्वीर : विवेक मिश्र/रासस

salt training

कमेन्ट गर्नुहोस्