०७ असार २०८३, आइतबार

सुनको मूल्य तोलाको १ लाख ११ हजार एक सय रुपैयाँ

भदौ १०, २०८०
काठमाडौं
सुनको मूल्य तोलाको १ लाख ११ हजार एक सय रुपैयाँ
फाइल फोटो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्