०९ असार २०८३, मंगलबार

सडकको दुरावस्था, हिँड्डुल गर्नसमेत कठिनाइ

भदौ ११, २०८०
काठमाडौं
सडकको दुरावस्था, हिँड्डुल गर्नसमेत कठिनाइ

व्यास नगरपालिका–१ स्थित अडमपानी हुँदै छाब्दीखोला दोभानघाट जाने सडकको दुरावस्था । केही दिनअघि परेको पानीका कारण सडकको अवस्था दयनीय हुँदा हिँड्डुल गर्न कठिनाइ भएको छ । तस्वीर/रासस

salt training

कमेन्ट गर्नुहोस्