३१ असार २०८३, बुधबार

बानेश्वरमा राजावादीले निकाले राँके जुलुस

भदौ ११, २०८०
काठमाडौं
बानेश्वरमा राजावादीले निकाले राँके जुलुस

काठमाडौंको बानेश्वरमा राजावादीहरूले राँके जुलुस निकालेका छन् ।

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनअगाडि उनीहरूले राँके जुलुस निकालेका हुन् ।

हातमा राँकाे बोकेका युवाहरूले हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा नाराबाजी गरेको थिए ।

गोहत्या गर्न नहुने र हत्या गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने उनीहरूले माग राखे ।

राजावादीहरूले आइतवार पनि बानेश्वरमा प्रदर्शन गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्