०९ साउन २०८३, शनिबार

आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (सूचीसहित)

भदौ १२, २०८०
काठमाडौं
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आज (भदौ १२ गते मंगलवार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ९८ पैसा र बिक्री दर १६६ रुपैयाँ ७३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आजको विनिमय दर 

null
 

salt training

कमेन्ट गर्नुहोस्