१६ असार २०८३, मंगलबार

धनगढीमा समाजवादी मोर्चाको कार्यक्रम हुँदै, शीर्ष नेताहरुले सम्बोधन गर्ने

भदौ १३, २०८०
काठमाडौं
धनगढीमा समाजवादी मोर्चाको कार्यक्रम हुँदै, शीर्ष नेताहरुले सम्बोधन गर्ने

चार दलीय समाजवादी मोर्चाको बुधबार धनगढीमा सभा हुने भएको छ । सन्देश सभाको नाममा मोर्चाले सातै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुन लागेको हो । 

कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, जसपा र नेकपा रहेका छन् । 

मार्चाले यसअघि नै ८ गते वीरगंजमा, १२ गते बुटवलमा घोषणासभा गरिसकेको छ । 

यस्तै  १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडामा र २५ गते विराटगनरमा घोषणासभा गर्ने तय गरिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्