०४ साउन २०८३, सोमबार

पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता

भदौ १३, २०८०
काठमाडौं
पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता

एसिया कप क्रिकेटअन्तर्गत जारी उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले पहिलो सफलता हासिल गरेको छ ।

करण केसीले विकेट लिएका हुन् । १४ रन बनाएका फखर जमानलाई उनले आउट गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्