२२ जेठ २०८३, शुक्रबार

सिमेन्टको मूल्य घट्यो

भदौ १४, २०८०
काठमाडौं
सिमेन्टको मूल्य घट्यो

घाटामा सञ्चालन हुँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेपछि अन्ततः मूल्य घटाएको छ ।
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा झन्डै ५० रुपैयाँ मूल्य घटाएको हो ।उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।

 पछिल्लो  समय  आर्थिक  सङ्कटका  कारण  उद्योगले कोइला अभावलगायतका थप समस्यासमेत झेल्दै आएको खबर गोरखापत्रले छापेको छ।  

salt training

कमेन्ट गर्नुहोस्