![डलर साट्दै हुनुहुन्छ ? आज यस्तो छ विदेशी मुद्राको विनिमयदर [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
के तपाईँसँग डलरसहित विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने शुक्रवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरिसकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ रुपैयाँ रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९२ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३९ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमा हेर्नुहोस्ः