२५ जेठ २०८३, सोमबार

धनुषाधाम नगरपालिकामा कांग्रेसको अग्रता

कात्तिक २०, २०७४
धनुषाधाम नगरपालिकामा कांग्रेसको अग्रता

जनकपुर, ३ असोज– धनुषाको धनुषाधाम नगरपालिकाको मतगणना शुरु भएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार धनुषाधामको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।

धनुषाधामको पछिल्लो मतपरिणाम यस्तो छ,

नेपाली काग्रेसः ९१

माओवादी केन्द्रः ८७

नेकपा एमालेः ७७

राप्रपाः ५३

संघीय फोरमः ५३

राजपाः ७

salt training

कमेन्ट गर्नुहोस्