०८ असार २०८३, सोमबार

माधव नेपालको गौरमा राजपाको अग्रता

कात्तिक २०, २०७४
माधव नेपालको गौरमा राजपाको अग्रता

रौतहट, ३ असोज– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालको गृहनगर रौतहटकाे गौर नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवारले अग्रता लिएका छन् ।

एमाले नेता नेपालको बलियो पकड रहेको मानिए पनि गौरको प्रारम्भिक मतगणनामा भने राजपाका उम्मेदवार अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार राजपाका उम्मेदवारले २७४ मत प्राप्त गर्दा एमालेबाट मेयरका उम्मेदवार २५७ मतसहित पछ्याइरहेका छन् ।

गौरमा संघीय समाजवादी फोरमका उम्मेदवार २६ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले उल्लेख गर्न लायक मत प्राप्त गरिसकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्