जनकपुर, ३ असोज– स्थानीत तह तेस्रो चरणको चुनावअन्तर्गत दुई नम्बर प्रदेशमा सोमवार सम्पन्न मतदान पछि सोमबार रातिदेखि अहिलेसम्म १२ नगरपालिकामा मतगणना शुरु भएको छ । दुई नम्बर प्रदेशमा जम्मा ७३ नगरपालिका छन् । अन्य नगरपालिकामा मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।
१२ वटा नगरपालिकामा जारी मतगणनाको पछिल्लो मतपरिणाम यस्तो छ,
रौतहटको गौर नगरपालिका राजपा, अजय गुप्ताः २७४
एमाले, शम्भु शाहः २५७
संघीय फोरम, गौशिसंकर यादवः २६
गरुडा नगरपालिकाएमालेः २१७
कांग्रेसः १०७
माओवादीः ६३
फोरमः ५९
राजपाः २४
चन्द्रपुर नगरपालिकामाओवादी, समिर भट्टराईः ३८४
कांग्रेस, रामचन्द्र चौधरीः ३३७
एमालेः ३३४
जितपुर नगरपालिकामाओवादीः २७०
नेपाली कांग्रेसः २६९
एमालेः ५२
संघीय फोरमः ५२
रौतहटको बौद्धीमाई नगरपालिका माओवादीः २००
कांग्रेसः १२७
एमालेः ११४
राजपाः ५६
गढीमाई नगरपालिकाराजपाः ७०
कांग्रेसः ४८
एमालेः ४८
माधव नारायण नगरपालिकाफोरमः ५२
कांग्रेसः १२
राजपाः १५
मतगणना शुरु भएका अन्य ५ नगरपालिकाको मतपरिणाम भने प्राप्त हुन सकेको छैन ।