२५ जेठ २०८३, सोमबार

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एमालेको अग्रता

कात्तिक २०, २०७४
पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एमालेको अग्रता
पर्सा, ३ असोज– पर्साको पटेर्वा सुगौली गाउँपालिकको अध्यक्षमा एमालेले अग्रता बनाएको छ ।

एमालेका हरिनारायण चौधरी ४ सय ९० मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका दिनेश चौधरीले ३ सय ११ मत मत पाएका छन् ।

वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका फरमानमिया अन्सारीले ४ सय ७६ मत ल्याई विजयी हुनुभएको हो ।

salt training

कमेन्ट गर्नुहोस्