०१ असार २०८३, सोमबार

सिराहाको गोलबजार नगरपालिकामा माओवादीको अग्रता, पछिपछि एमाले

कात्तिक २०, २०७४
सिराहाको गोलबजार नगरपालिकामा माओवादीको अग्रता, पछिपछि एमाले
सिराहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता दोस्रो धेरै मत ल्याउने दलमा नेकपा एमाले रहेको छ ।

माओवादीका नगरप्रमुखका उम्मेदवार २ सय २४ मतका साथ अग्रस्थानमा कूल ६ सय ४८ मत गन्दा मेयरमा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवारको १ सय २७ मत र नेपाली काँग्रेसका उम्मेदवारको १ सय २० मत आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्