२५ असार २०८३, बिहीबार

राष्ट्रियसभा बैठक बस्दै, एकमात्र कार्यसूची तय

भदौ १८, २०८०
काठमाडौं
राष्ट्रियसभा बैठक बस्दै, एकमात्र कार्यसूची तय

राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेर १ बजेका लागि तय भएको बैठकका लागि एकमात्र सम्भावित कार्यसूची तय भएको छ । 

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार ‘विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्