२९ जेठ २०८३, शुक्रबार

त्रिवि शिक्षण अस्पतालद्वारा कर्मचारी माग

भदौ १८, २०८०
काठमाडौं
त्रिवि शिक्षण अस्पतालद्वारा कर्मचारी माग

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज अन्तर्गतको दन्त चिकित्सा शिक्षण अस्पतालका लागि हाउस अफिसर (दन्त चिकित्सा) पदमा दुई कर्मचारीको माग भएको छ । 

बीडीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त चिकित्सकले आवेदन दिन सक्ने सोमबार जारी सूचनामा उल्लेख छ । 
तोकिएको प्रक्रिया पुरा गरी भदौ २४ भित्र आवेदन दिनसकिने सूचनामा उल्लेख छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्