३० असार २०८३, मंगलबार

नेपाल- भारतबीचको खेलमा वर्षा बाधक !

भदौ १९, २०८०
काठमाडौं
नेपाल- भारतबीचको खेलमा वर्षा बाधक !

एसिया कपअन्तर्गत सोमबार भएको नेपाल-भारतबीचको खेलमा वर्षा बाधक बन्यो । वर्षाले खेल पटक पटक रोकिने र फेरि शुरू हुने क्रम चलिरह्यो । 

वर्षाका कारण ५० ओभरको खेल २३ ओभरमा झारिएसँगै भारतले १४५ रनको नयाँ टार्गेट पाएको थियो। नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा भारतले १७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो। त्यसपछि  ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हराएको हो ।

यसअघि नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।  श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनाएको हो । 

दोस्रो खेलमा पनि वर्षा बाधक बनेपछि भारत-पाकिस्तानले अंक बाँडेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्