०४ असार २०८३, बिहीबार

वर्षाका कारण नेपाल र भारतबीचको खेल २३ ओभरमा झारियो

भदौ १८, २०८०
काठमाडौं
वर्षाका कारण नेपाल र भारतबीचको खेल २३ ओभरमा झारियो


नेपाल र भारतबीचको खेलको ओभर घटाइएको छ । वर्षाका कारण खेल २३ ओभरमा झारेर भारतले १४५ रनको टार्गेट पाएको हो । 
वर्षा रोकिएपछि अहिले खेल सुरु भएको छ 

यसअघि भारतले २३१ रनको लक्ष्य पछ्याउने क्रममा १७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्