२२ जेठ २०८३, शुक्रबार

बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित

भदौ २०, २०८०
काठमाडौं
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित

बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । 

यसअघि गत असार २२ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । 

स्थगित भएको दुई महिनापछि बस्ने तय भएको बैठक २४ गतेका लागि सरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्