२३ जेठ २०८३, शनिबार

टिचिङ अस्पतालमा ५० स्टाफ नर्स माग [सूचनासहित]

भदौ २२, २०८०
काठमाडौं
टिचिङ अस्पतालमा ५० स्टाफ नर्स  माग [सूचनासहित]

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल (टिचिङ)/केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो।

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दस्तुर १५०० रुपैयाँ रहेको छ । 

यस्तो छ सूचना 

null

salt training

कमेन्ट गर्नुहोस्