२६ जेठ २०८३, मंगलबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा क–कसको निस्कियो लिखितमा नाम ? [सूचीसहित]

भदौ २२, २०८०
काठमाडौं
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा क–कसको निस्कियो लिखितमा नाम ? [सूचीसहित]

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न पदका लागि खुलाएको विज्ञापनअनुसार लिखित परीक्षामा सहभागी परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ । 
आन्तरिक, खुला तथा समावेशी प्रतियोतात्मक परीक्षाको लिखित नतिजा सार्वजनिक भएसँगै सफल उम्मेदवारलाई अन्तरवार्ताका लागि बोलाइएको हो । 
सूचना हेर्नुहोस्ः

null
 

salt training

कमेन्ट गर्नुहोस्