
लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन् ।
बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु अधिवेशन अन्त्य गर्ने प्रावधान छ ।