१५ असार २०८३, सोमबार

जनकपुर उपमहानगरपालिका राजापा दोब्बर बढी मतले अगाडि

कात्तिक २०, २०७४
जनकपुर उपमहानगरपालिका राजापा दोब्बर बढी मतले अगाडि

काठमाडौं, ४ असोज– जनकपुर उपमहानगरपालिका जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवारले मतान्तर बढाउँदै अग्रता लिइरहेका छन् ।

जनपुरको मेयरका लागि राजपका उम्मेदवार लालकिशोर साहले १५५१ मत प्राप्त गर्दा कांग्रेसका मनोज कुमार साह ७०४ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार लक्ष्मीनारायण भगतले १५० मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्