०३ साउन २०८३, आइतबार

बागमती प्रदेशसभाको बैठक शनिवार बस्ने

भदौ २९, २०८०
काठमाडौं
बागमती प्रदेशसभाको बैठक शनिवार बस्ने
फाइल फोटो

बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिवार बस्ने भएको छ ।

आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिवार बिहान ११ः०० बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।​

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिवारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।

प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्