०६ साउन २०८३, बुधबार
न्यायालयमा नियुक्ति

उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिश [सूचीसहित]

भदौ २९, २०८०
काठमाडौं
उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिश [सूचीसहित]

न्यायपरिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ ।

परिषद्को शुक्रवार बसेको बैठकले २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको परिषद् सचिवालयका सदस्य सचिव मानबहादुर कार्कीले लोकान्तरलाई जानकारी दिए ।

जिल्लाका १८ न्यायाधीश, ६ जना अधिवक्ता र ३ जना न्याय समूहका कर्मचारीलाई न्यायाधीशमा सिफारिश गरिएको हो ।

८१ जनाको संक्षिप्त सूचीबाट छानेर २७ जनालाई नियुक्तिका लागि सिफारिश गरिएको हो ।

nullnull
 

कमेन्ट गर्नुहोस्