०१ साउन २०८३, शुक्रबार

उच्चका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशहरूको सरुवा [सूचीसहित]

भदौ २९, २०८०
काठमाडौं
उच्चका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशहरूको सरुवा [सूचीसहित]
फाइल फोटो

न्याय परिषद् बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गरेको छ ।

न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्याय परिषद्‌ले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशहरूको सरुवा गरेको हो ।

यस्तो छ सूची

salt training

कमेन्ट गर्नुहोस्