१० साउन २०८३, आइतबार

माओवादी हेडक्वार्टर गोरखामा, प्रचण्डसँगै देखिए पौडेल

कात्तिक २०, २०७४
माओवादी हेडक्वार्टर गोरखामा, प्रचण्डसँगै देखिए पौडेल

गोरखा, ४ असोज– नेकपा माओवादी केन्द्रले गोरखामा पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । जसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित केन्द्रीय कार्यालय (हेडक्वार्टर)का सबै नेताहरु गोरखा पुगेका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट माओवादीमा फर्किएका नेता देवेन्द्र पौडेल पनि गोरखामा प्रचण्डसँगै देखिएका छन् ।

माओवादी केन्द्रले बुधबार गोरखामा पत्रकार सम्मेलन आयोजना गरी पार्टी प्रशिक्षणको कार्यक्रम सार्वजनिक गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्