१२ असार २०८३, शुक्रबार

पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा बोले बाबुराम

कात्तिक २०, २०७४
पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा बोले बाबुराम
काठमाडौं, २६ पुस– नयाँ शत्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपाल एकीकरण अभियानका अग्रणीकताए पृथ्वीनारायण शाहको सम्मान गरिनुपर्ने विचार व्यक्त गरेका छन् ।baburam
सामाजिक सञ्जालमार्फत उनले पृथ्वीनारायणको सम्मान काम गरेर र देशलाई समृद्ध बनाएर गर्नुपर्ने बताएका हुन् ।
उनले सामाजि सञ्जालमार्फत भनेका छन्–नेपालको एकीकरण अभियानका अग्रणी व्यक्तित्व पृथ्वीनारायण शाहको सबैले सम्मान गरौं । उनको सम्मान काम नगरेर हैन काम गरेर र देशलाई समृद्धबनाएर गरौं ।

salt training

कमेन्ट गर्नुहोस्