२८ जेठ २०८३, बिहीबार

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

भदौ ३१, २०८०
चितवन
गोहीको आक्रमणबाट एक जनाको मृत्यु
फाइल तस्वीर

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । 

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्