२६ असार २०८३, शुक्रबार

विदेशी मुद्राको विनिमयदर : डलरको भाउ कति पुग्यो ? [सूचीसहित]

भदौ ३१, २०८०
काठमाडौं
विदेशी मुद्राको विनिमयदर : डलरको भाउ कति पुग्यो ? [सूचीसहित]

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८० पैसा र बिक्रीदर १३३ रुपैयाँ ४० पैसा रहेको छ।  

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७० पैसा तथा विक्रीदर ८६ रुपैयाँ ०६ पैसा रहेको छ । 

बैंकले कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैस र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको जनाएको छ । 
विनिमयदर विस्तृतमाः

null


 

salt training

कमेन्ट गर्नुहोस्