२८ जेठ २०८३, बिहीबार

राजपाले खाता खोल्यो, हन्सपुर नगरपालिकामा विजयी

कात्तिक २०, २०७४
राजपाले खाता खोल्यो,   हन्सपुर नगरपालिकामा विजयी
धनुषा, ४ असोज - धनुषाको हन्सपुर नगरपालिकामा राजापा नेपाल विजयी भएको छ ।

राजपाका मेयर उम्मेदवार रामग्यान मण्डल र उपमेयर उम्मेदवार रेणु झा विजयी भएका हुन् । राजपाले पहिलो पटक धनुषाबाट मेयरको सिट जितेर खाता खालेको हो ।

salt training

कमेन्ट गर्नुहोस्